शव नेपाल पठाइएको बारे जानकारी

इराकको कुर्दिस्तान राज्यको दुहोक शहरमा मिति १२ मार्च २०२५ का दिन उपचारकै क्रममा मृत्यू भएकी चेली सुमिना तामाङ्को शव एनआरएनए-एनसीसी इराकको पहल,नेपाली राजदूतावास कुवेत तथा प्रवासी मन्च दुहोकका साथ समन्वय गर्दै टर्किस एयरलाइन्स मार्फत मिति ३ मे २०२५ का दिन सम्पूर्ण प्रक्रिया पूरा गरि नेपाल पठाउन सफल भएका छौ ।

यस कार्यमा सक्रिय भै लाग्नुहुने अध्यक्ष बिनोद श्रेष्ठ ज्यु लगाएत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी हातहरुमा धन्यवाद ब्यक्त गर्दछौं ।

गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद इराक ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *