Author: vgurung
-
शव नेपाल पठाइएको बारे जानकारी
इराकको कुर्दिस्तान राज्यको दुहोक शहरमा मिति १२ मार्च २०२५ का दिन उपचारकै क्रममा मृत्यू भएकी चेली सुमिना तामाङ्को शव एनआरएनए-एनसीसी इराकको पहल,नेपाली राजदूतावास कुवेत तथा प्रवासी मन्च दुहोकका साथ समन्वय गर्दै टर्किस एयरलाइन्स मार्फत मिति ३ मे २०२५ का दिन सम्पूर्ण प्रक्रिया पूरा गरि नेपाल पठाउन सफल भएका छौ । यस कार्यमा सक्रिय भै लाग्नुहुने…